© 2021-2024
सूचना प्रविधि पढेका तथा पढ्न चाहनेका लागि भोलि ‘आईटी मेला’ आयोजना हुँदै, यसरी बन्नहोस् सहभागी
काठमाडौं । कोड फर चेन्ज नामक संस्थाले शनिवार थापाथली इन्जिनियरिङ क्याम्पसमा आईटी मेला २०८१ आयोजना गर्ने भएको छ । आईटी पढ्न इच्छुक र अध्ययनरत विद्यार्थीहरूलाई अवसर दिन आईटी मेला आयोजना...

