© 2021-2024
डिजिटल प्रविधिसँगै नेपाली चलचित्रमा भएको परिवर्तन
२६ भदाै, काठमाडाैँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गरेको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गरेको...

