© 2021-2024
सुन तस्करी प्रकरण : सूचना सङ्कलन गर्न सिआइबीका एसएसपीलाई हङकङ पठाइँदै
१३ भदौ, काठमाडाैँ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङ्कङ पठाइने...

