© 2021-2024
चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश, चन्द्रमाको फोटो पठायो
२२ श्रावण, काठमाडाैँ । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार...

