© 2021-2024
मे महिनामा चीनको नविकरणीय ऊर्जा सवारी साधन बिक्री ८२ प्रतिशतले बढ्यो
२१ जेठ, एजेन्सी । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ ।...

