© 2021-2024
नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने
६ जेठ, काठमाडाैँ । सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त...

