© 2021-2024
मन्दिरहरूमा मोबाइल प्रतिबन्ध लगाउन अदालतको आदेश
१७ मंसिर, एजेन्सी। मद्रासको उच्च अदालतले तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि प्रतिबन्ध लगाएको छ । मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको...

