© 2021-2024
ट्वीटरले घोषणा गर्यो ‘अनमेन्सनिङ’ फिचर
२८ असार, एजेन्सी । ट्वीटरले सबै डिभाइसहरूमा ‘अनमेन्सनिङ’ फिचर सार्वजनिक भएको घोषणा गरेको छ। गत अप्रिलदेखि परीक्षण गरिरहेको यो फिचर ट्वीटरले ३ महिनापछि पूर्ण रूपमा सार्वजनिक गरेको हो। यो फिचरले...

