© 2021-2024
कर्मचारीले रक्सी खाएर पेनड्राइभ हराउँदा जापानको एउटा सहरमा तनाव
११ असार, एजेन्सी। जापानमा एक जना कर्मचारीले युएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ) हराउँदा सरकारी अधिकारीहरू तनावमा परेका छन्। अफिसबाट घर फर्किने बेलामा रक्सी खाएर अचेत भएपछि एक कर्मचारीले पेनड्राइभ हराए ।...

