२० जेष्ठ २०८०, शनिबार

के गुगल फोटोजबाट फोटो डिलिट भयो ? कसरी गर्ने रिकभर



एजेन्सी । डिलिट भएको आफ्नो फोटो गुगल फोटोज एपबाट ब्याकअप गर्ने सकिन्छ। यसबाट कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ ।

यदि तस्वीरहरू डिलिट भयो भने पनि ६० दिनभित्र रिकभर गर्न सकिन्छ । तर, यो फिचर फोटोज ब्याकअप र सिंक एक्टिभ भए मात्रै काम गर्छ ।
यसरी गर्न सकिन्छ रिस्टोर
*सबैभन्दा पहिले गुगल फोटोज एप खोल्नुहोस् ।
*त्यसपछि तल दायाँ पट्टी रहेको लाइब्रेरी सेक्सनमा क्लिक गर्नुहोस् ।
*जुन फोटो रिकभर गर्न चाहनुहुन्छ, त्यसलाई सर्च गरेर सेलेक्ट गर्नुहोस् ।
*तल दिइएको रिस्टोर अप्सनमा क्लिक गरेपछि भिडियो वा फोटो तपाईंको ग्यालरीमा सेभ हुनेछ ।

 


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा