९ चैत्र २०७९, बिहीबार

टिकटकमा यसरी गर्न सकिन्छ भ्वाइस एफेक्ट परिवर्तन



एजेन्सी । टिकटकले आफ्नै आवाजमा भिडियो रेकर्ड गर्न नचाहनेहरुका निम्ति आवाज परिवर्तन गर्ने नयाँ अप्शन उपलब्ध गराएको छ । भ्वाइस एफेक्ट प्रयोग गर्न आफ्नै आवाजमा रेकर्ड गरिएको हुनुपर्छ ।

टिकटकमा यसरी गर्न सकिन्छ भ्वाइस एफेक्ट परिवर्तन
-टिकटक खोलेपछि तल तिर रहेको प्लस चिन्हमा गएर थिच्नुपर्छ जसले भिडियो रेकर्ड हुन सुरु हुन्छ ।

-त्यसपछि माथिल्लो दाँया भागमा रहेको भ्वाईस एफेक्टमा थिच्नुपर्छ ।

-त्यसपछि तलबाट विन्डो पपअप हुन्छ र त्यसपछि एकएक गरी सुन्दै मनपरेको एफेक्ट हाल्न सकिन्छ ।

-यहाँ तपाईले स्टिकर वा टेक्सट पनि राख्न सक्नुहुन्छ । त्यसपछि नेक्स्टमा ट्याप गरेर फिनिसमा थिच्ने । यसपछि भिडियोलाई सेभ वा पोस्ट गर्न सकिन्छ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः