१४ चैत्र २०७९, मंगलवार

टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न मिल्ने



एजेन्सी । टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।

पछिल्लो समय सर्वाधिक लोकप्रिय बनेको टिकटकमा अब ५ मिनेट बढीको भिडियो राख्न सकिनेछ। यस्तै उक्त ५ मिनेटको भिडियो साइज भने २ जिबी भन्दा कम हुनुपर्ने टिकटकले उल्लेख गरेको छ ।

प्रयोगकर्तामा देखिएको रुची र बढ्दै गएको लोकप्रियताले गर्दा भविष्यमा युट्युबलाई समेत टक्कर दिने सक्ने भनाई छ ।

यसअघि टिकटकमा ३ मिनेटसम्मका भिडियो अपलोड गर्न सकिन्थ्यो ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द