२५ माघ २०७९, बुधबार

Logo

यसरी गर्नुहोस् मनपरेका टिकटक भिडियो मोबाइलमा डाउनलोड



एजेन्सी । दिनदिनै टिकटकमा धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी डाउनलोड गर्न सक्छौँ।

यसरी गर्नुहोस् मोबाइलमा भिडियो सेभ
टिकटक भिडियो सेभ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफूलाई मन परेको भिडियो सजिलै मोबाइलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।

अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियोलाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामाजिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।

 

 

 


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट