१४ चैत्र २०७९, मंगलवार

एप्पलले आइफोन -१३ मा देखिएको समस्या समाधान गर्दै



एजेन्सी। आइफोन–१३ मा फेस आइडीले काम नगरेको थियो । तर, एप्पल कम्पनीले तत्कालै स्क्रिन थर्ड–पार्टी सर्भिस सेन्टरमा परिवर्तन गर्दा देखिएको समस्या हल हुने गरी आगामी सफ्टवेयर अपडेटमा यसको समाधान हुने बताएको छ ।

हालसम्म यसरी थर्ड पाटी सर्भिस सेन्टरमा स्क्रिन प्रतिस्थापन गरेपछि माइक्रोकन्ट्रोलर चिप पनि सार्नुपथ्र्यो । आगामी अपडेटसँगै त्यसको झन्झटबाट प्रयोगकर्ता मुक्त हुने कम्पनीले बताएको छ ।

 


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द