१९ जेष्ठ २०८०, शुक्रबार

फोटो इडिट गर्न चाहनुहुन्छ ? यसरी ह्वाट्सएपबाटै गर्न सकिन्छ



एजेन्सी। फोटो इडिटर टुलसहित तीन नयाँ फिचर ह्वाट्सएपको वेब भर्सनमा थपिएको छ । प्रयोगकर्ताले पनि कुनै फोटो पठाउनुअघि ह्वाट्सएपमै इडिट गर्न सक्नेछन् ।

प्रयोगकर्ताले फोटो इडिट गर्न सक्नुका साथै नयाँ फिचरका रूपमा लिंक प्रिभ्यु गरेर हेर्न पाउने सुविधा पाउनेछन् ।

त्यतिमात्रै नभएर अब ह्वाट्सएपमा म्यासेज टाइप गर्दा शब्द अनुसारको सुहाउँदो इमोजी ह्वाट्सएपले नै रिफर गर्नेछ ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५  जेठ, काठमाडाैँ । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले