२५ माघ २०७९, बुधबार

Logo

सन् २०२१ मा कुन ट्वीटले पायो सर्बाधिक लाइक्स ?



२७ मंसिर, काठमाडौं । सन् २०२१ मा सबैभन्दा धेरै मन पराइएका तथा रिट्वीट गरिएका ट्वीटहरुको सूचि सार्वजनिक भएको छ ।

सन् २०२१ मा सर्वाधिक लाइक पाएको ट्वीट अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६ औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेसँगै सन् २०२१ को जनवरी २० मा गरेको एउटा ट्वीट बनेको छ ।

जम्मा २१ अक्षरको उक्त ट्वीट ४० लाख भन्दा धेरै जनाले लाइक गरेका छन् भने ४ लाख ८६ हजार पटक रिट्वीट भएको छ । उक्त ट्वीटमा लेखिएको थियो : It’s a new day in America.


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट