७ चैत्र २०७९, मंगलवार

यस हप्ताका रोचक सामाजिक संजाल अपडेटहरु !



टिकटकले आफ्नो क्रियटिभ सेन्टरको ट्रेण्ड्स सेक्सनमा एउटा नयाँ इलिमेण्ट थपेको छ, जसले अब उक्त एपमा लोकेसन अनुसार फिल्टर गर्न सकिने गरि सबैभन्दा लोकप्रिय गीतहरूको लिस्ट उपलब्ध गराउँछ।

त्यसैगरी LinkedIn ले आफ्नो LinkedIn मार्केटिङ्ग ल्याब्स एजुकेसन हबमा LinkedIn प्रेजेन्स बिल्ड गर्ने र यसको विभिन्न एड्भर्टाइजिङ्ग र प्रमोसन टुल्स र स्रोतहरु प्रयोग गर्ने मुख्य एलिमेण्टहरू समावेश गर्दै तीनवटा नयाँ कोर्स हरू थपेको छ।

यसका साथै Twitter ले गत बुधवार एण्ड्रोइड प्रयोगकर्ताहरुले पनि कम्युनिटिमा संलग्न हुन सक्छन् भनेर घोषणा गरेको छ | Twitter मा कम्युनिटि नामको विकल्पले ले प्रयोगकर्ताहरुलाई एपमा उनीहरुको User-themed ग्रुपहरू सँग Tweet हरू शेयर गर्न सक्षम बनाउँछ


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५