२३ जेष्ठ २०८०, मंगलवार

Poko X4 Pro 5G का विशेषता तथा लन्च मिति !



चाईनिज ब्राण्डले Poko X4 Pro 5G को लंच बारे अझै खुलासा गर्न सकेको छैन, तर ह्याण्डसेटको विशेषताहरू अगाडि नै अनलाइन प्रकाशीत भएका छन्।

भर्खरिको लिक अनुसार, Poco X4 Pro 5G, Qualcomm Snapdragon 695 SoC सँग आउनेछ। यसले 64 megapixel main sensor समावेश गरी Triple rear camera setup को साथ आउन सक्ने बताइएको छ।

Poko, X seriesको आगामी फोनमा 67W fast chargingको लागि support सहितको 5,000mAh battery रहेको बताइएको छ। यो फोन गत वर्ष मार्चमा अनावरण गर्दै गरिएको Poko X3 Pro को Successor को रूपमा आउन सक्ने भनाइ छ ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न