१२ मंसिर २०७९, सोमबार

Logo

ट्वीटरको कार्यालयमा सुकुम्बासीहरुलाई बस्न दिने !



एलन मस्कले ट्वीटरको कार्यालयमा सुकुम्बासीहरुलाई बस्न दिने मत राखेका छन् ।

९.२ प्रतिशत शेयर खरिद गर्दै केहि समय अघि मात्रै ट्विट्टरको नेर्देशक बोर्डमा मनोनित भएका विश्वकै चर्चित तथा धनाड्य व्यक्ति एलन मस्कले ट्वीटर कम्पनीको मूख्यालयलाई सुकुम्बासीहरुको आश्रयस्थल बनाउनुपर्ने मत राखेका छन् ।

उनले सनफ्रान्सिस्कोस्थित ट्वीटर मूख्यालयलाई के घरबारबिहीन मानिसहरुको आश्रयस्थल बनाउनुपर्ला ? भनेर ट्वीटरमा एक सर्भेक्षण गरे संगै विश्वकै चर्चित तथा धनाड्य व्यक्तिहरुले विभिन्न प्रतिक्रियाहरु जनाएका छन्। यसै क्रममा अमेजनका कार्यकारी निर्देशक जेफ बेजोजले पनि भवनको केहि हिस्सा घरवार विहीन मानिसहरुका लागि आश्रयस्थल बनाउने कुरामा समर्थन जनाएका छन्।

शनिवार मस्कले राखेको ट्वीटरको कार्यालयमा सुकुम्बासीहरुलाई बस्न दिने बारे ट्वीटर पोलमा जेफ बेजोसले लगायतका धेरै मानिसहरुले मत व्यक्त गरेका छन् जसमध्य ९१.५ प्रतिशत मानिसले ट्वीटर मुख्यालयलाई सुकुम्बासीको आश्रयस्थल बनाउनुपर्ने बताएका छन् ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन