९ चैत्र २०७९, बिहीबार

नेपालमा इन्टरनेट बैंकिङको कारोबार र रकममा उल्लेखनिय बृद्दी !



नेपालमा इन्टरनेट बैंकिङको कारोबार

नेपालमा इन्टरनेट बैंकिङको कारोबार र रकममा उल्लेखनिय बृद्दी।

नेपाल राष्ट्र बैंकले हालसालै प्रकाशित गरेको फागुन महिनासम्मको प्रतिवेदनमा माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ६ हजार ३४१ ले बढेको देखाएको छ।

फागुन मसान्तसम्मको इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ७३ हजार ६९९ पुगेको छ जुन माघको मसान्तसम्म २ लाख ६७ हजार ३५८ मात्र रहेको थियो।

माघ मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १२ अर्ब ८९ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा ६ हजार ३ सय ४१ ओटा कारोबार थपिँदा कारोबार रकम भने ८४ करोड रुपैयाँले बढेर १३ अर्ब ७३ करोड ९० लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नेपालमा इन्टरनेट बैंकिङको कारोबार र रकममा उल्लेखनिय बृद्दी भएको उक्त तथ्यांक बढ्दो डिजिटल प्रविधिहरु र प्रविधि उपलाब्धाकर्ताहरुको देन तथा बढ्दो प्राविधिक ज्ञानको उपज हो।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः