© 2021-2024
नेपालमा पनि च्याटजिपिटीको प्रिमियम भर्सन सुरू, मासिक २० डलर तिर्नुपर्ने
२९ माघ, काठमाडाैँ। अहिले सबैभन्दा धेरै चर्चामा रहेको एआई- च्याटजिपिटीले मासिक शुल्क सहितको सेवा (च्याटजिपिटी प्लस) नेपालमा पनि सुरू भएको छ। च्याटजिपिटीको वेभसाइटमा नेपालमा पनि शुल्क सहितको सेवा सुचारू भएको...