© 2021-2024
तिहार अफरः नेपाली बजारमा साओमी, पोको र रेडमीका फोन सस्तैमा खरिद गर्न पाइने
२७ असोज, काठमाडाैँ। साओमी, पोको र रेडमी ब्राण्डका फोनको मूल्य नेपाली बजारमा घटाइएको छ। तिहार नजिकिएसँगै तिहारको अफर अन्तर्गत ती ब्राण्डले नेपाली बजारमा विभिन्न मोडलका फोनको मूल्य घटाएका हुन्। यसअघि...