© 2021-2024
क्रिप्टोमा लगानी गर्ने दुई जना विरुद्ध ९ करोड बिगो सहित मुद्दा दायर
राजस्व अनुसन्धान विभागले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा दुई जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका– ७ बस्ने २८ वर्षीय पुस्कर...