© 2021-2024
कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
५ भदाै, काठमाडाैँ । आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ। दर्ता भएर पनि लामो...