© 2021-2024
शिक्षाका नाममा ‘हाइप्रोफाइल स्क्याम’ : कानूनविपरित विदेशी कार्यक्रम चलाएर अविभावक ठग्नेदेखि हुण्डी कारोवारसम्म
इन्टरनेसनल ब्याकालरेट (आइबी) कार्यक्रम संचालन गर्ने भन्दै ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलले कानूनमा उल्लेखित प्रावधानलाई लत्याउँदै विद्यार्थी भर्ना गरिरहेको छ । आफूलाई पहिलो र एकमात्र आइबी स्कूल भन्दै...

