© 2021-2024
बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक
काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडी (BYD) को बहुप्रतिक्षित डल्फिन २०२५ संस्करण आइतबार नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक (Cimex Inc.) ले राजधानीमा...

