© 2021-2024
नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक
काठमाडौँ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक...

