© 2021-2024
सिटिजन्स बैंकद्घारा १५ औं वार्षिकोत्सवको अवसरमा ईकेवाईसी सेवाकाे शुरुवात
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थितभई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा संचालनमा ल्याएको छ...