© 2021-2024
पगाल्दा ६० किलो ७ सय १६ ग्राम निस्कियो तस्करी गरेर नेपाल ल्याइएको सुन
३० श्रावण, काठमाडाैँ । तस्करले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको...