© 2021-2024
यस्ता छन् राइजन प्रोसेसरका विशेषता ?
१ भदाै, एजेन्सी। लामो समयदेखि प्रोसेसरको बजारमा कब्जा जमाएको इन्टेललाई टक्कर दिँदै २०१७ तिर AMD ले आफ्नो प्रोसेसरहरु निकाल्यो। AMD को राइजन प्रोसेसरले अहिले एकदमै चर्चा कमाएको छ। यसको मूल्यदेखि स्पिड...

