© 2021-2024
‘सामसुङ ग्यालेक्सी जि फोल्ड ४’ अनलाइनमा लिक
१४ साउन, एजेन्सी । सामसुङ ग्यालेक्सी अनप्याक कार्यक्रम १० अगस्टको लागि तय गरिएको छ। कार्यक्रमलाई कम्पनीको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ। कम्पनीले कार्यक्रममा फोल्डेबल स्मार्टफोनको अर्को ब्याच...

