© 2021-2024
३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू
९ पुस, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाइन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला...