१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान भइ प्रेम बसेपछि शारिरिक सम्बन्ध राखेको फोटो तथा भिडियो साथीको म्यासेन्जरमा पठाउने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय अर्जुन खड्का रहेका छन्। उनलाई विद्युतीय कारोबार एेन २०६३ अन्तर्गतको कसूरमा
१६ माघ, बागलुङ। जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा
माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस बाट कुनै पनि किसिमका आवश्यक कामकाजहरू गर्न नसकिने भएको छ। इन्टरनेटमा कुनै पनि किसिमका मोबाइल बैंकिंग, सामाजिक सञ्जाल वा ब्राउजरहरू चलेका छैनन्। इन्टरनेटमा देखिएको उक्त समस्याले ग्राहकको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत विषयहरूमा बाधा पुराउनुका साथै
१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार दिउसो अचानक डाउन भएर ठप्प भएका वेबसाइटहरू सुचारू भएका हुन्। सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको जानकारी दिइएको छ। केन्द्रमा ह्याकरले आक्रमणको प्रयास
१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्। सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको
१३ पुस, एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चर्चित सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्किने भएका छन्। मेटाले बिहीबार करीब २ वर्षको प्रतिबन्धपछि ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किने घोषणा गरेको हो। सोसल मिडिया जायन्टले ट्रम्पमाथिको प्रतिबन्ध केही हप्तामा फुकुवा हुने बताएता पनि निश्चित मिति भने तोकेको छैन। तत्कालिन राष्ट्रपति ट्रम्पले क्यापिटोलमा
१२ पुस, म्याग्दी। अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् । ‘युगअनुसार आफ्नो क्षमता विकास गरेर जनतालाई सेवा दिनुपर्ने भयो,’ वडासदस्य पुन भन्छन् ‘२३
माघ ५ ,काठमाडौँ। नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक भनेर चिनिने नामुक इन्टरनेट सेवा प्रदायक worldlink communication को इन्टरनेट कनेक्सन देखि ठप्प जस्तै बनेको छ। इन्टरनेटमा कुनै पनि किसिमका सामाजिक सञ्जाल, बैंकिंग एप तथा अन्य कारोबार हुन नसक्दा ग्राहक उपभोक्ताहरू मारमा परे सँगै चौतर्फी गुनासो सुनिन थालेको छ। बुधवार बेलुकासम्म ठिकठाकै
काठमाडौँ । सीजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू बन्द भएका छन् । यससँगै नेटका सेवाग्राहीहरू इन्टरनेट पहुँचविहीन बन्न पुगेका छन् । कम्पनीको वेबसाइटसहित ग्राहक समर्थन च्यानलहरू, फोन लाइनहरू र अनलाइन च्याट सेवाहरूसमेत बन्द भएसँगै उपभोक्ताहरूले सम्पर्कसमेत गर्न सकेका छैनन् । गुनासो नै पोख्ने ठाउँ नपाएपछि धेरै ग्राहकहरू निराशा र चिन्ता
२८ पुस, ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ । आधुनिक समयको विकास क्रमसँंगै प्रविधिको प्रयोग अनिवार्य हुँदै गएपछि गाउँपालिकाले आईसीटीसम्बन्धी तालिम सञ्चालन गरेको हो । गाउँपालिका कार्यालय, वडा कार्यालय सामुदायिक विद्यालयको आधारभूत तहअन्तर्गत