© 2021-2024
अनलाइन श्रम स्वीकृति प्रणाली सोमबारदेखि सुरू हुने
२३ श्रावण, काठमाडाैँ । अनलाइनमार्फत श्रम स्वीकृति प्रदान गर्ने विद्युतीय प्रणालीमा केही दिनदेखि आएको समस्या समाधान भई सोमबारदेखि सुचारु हुने जनाइएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली...