© 2021-2024
अपरिचित आईडी र कलहरू एक्सेप्ट वा रिसिभ नगर्नुहोस्ः साइबर ब्युरो
२४ कार्तिक, काठमाडाैँ। नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउन अनुरोध गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत आपराधिक गतिविधि बढ्दै गएको भन्दै ब्युरोले उक्त अनुरोध गरेको हो।...