© 2021-2024
एमआरआर ग्रुपलाई फेसबुकले बनायो निस्क्रिय
१३ कार्तिक, काठमाडाैँ। चर्चित फेसबुक ग्रुप मेन्स रूम रिलोडेड(एमआरआर) ग्रुपलाई फेसबुकले निस्क्रिय बनाएको छ। फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको जानकारी सहित फेसबुकको कम्पनी मेटाले उक्त ग्रुपलाई निस्क्रिय बनाएको हो। एमआरआर...