© 2021-2024
इन्स्टाग्रामले प्रयोगकर्ताहरूसँग माग्यो माफी
१५ कार्तिक, एजेन्सी। चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामले माफी मागेको छ। डाउन भएपछि कम्पनीले माफी मागेको हो। इन्स्टाग्राम सोमबार राती करिब ८ घण्टा डाउन भएको थियो। सोही विषयमा प्रयोगकर्ताहरूमाझ परेको असरप्रति जिम्मेवारी...

