© 2021-2024
पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्था जानकारी दिने क्यामेरा जडान
५ कार्तिक, म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको...

