© 2021-2024
फेसबुकमा भोट माग्ने प्रधानाध्यापक तिवारीलाई आयोगले सोध्यो स्पष्टीकरण
१ कार्तिक, पर्वत। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको...

