© 2021-2024
आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि निर्देशन, सामाजिक सञ्जाल पनि निरिक्षण हुने
२८ असोज, काठमाडाैँ। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल...

