© 2021-2024
एनसेललाई डाटा सेन्टर र क्लाउड सेवामा सरकारी मान्यता, पहिलो सूचीकृत कम्पनी
काठमाडौं। एनसेल नेपालमा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकको रूपमा औपचारिकरूपमा सूचीकृत हुने पहिलो तथा एकमात्र कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई दुवै सेवा श्रेणीमा सूचीकृत गरेको हो।...

