Trending:

इभीमार्फत १००० युवालाई स्वरोजगार अवसर एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक टिएम१ का १ सय भन्दा बढी युनिटहरू सडकमा गुड्दै:नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे एलएस अटोको नयाँ अल ह्वील ड्राइभ ‘एलईभी-एक्स’ नेपालमा चाँडै सार्वजनिक हुँदै फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष
अपडेट

ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो

ब्रह्माण्डमा जीवनको संकेत सहितको अर्को ग्रह भेटियो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

काठमाडौँ। मानव सभ्यताको आरम्भदेखि नै ब्रह्माण्डमा हामी अकेला छौँ कि छैनौँ भन्ने जिज्ञासा रहँदै आएको छ। यस्तै उत्कट जिज्ञासाको उत्तर खोज्ने क्रममा वैज्ञानिकहरूले हालै एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

वैज्ञानिकहरूले पृथ्वीभन्दा साढे दुई गुणा ठूलो “के टु–बी १८” नामक टाढाको ग्रहमा जीवनको सम्भावना झल्काउने बलियो संकेत पत्ता लगाएका छन्।

यो महत्वपूर्ण खोज क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले नासाको अत्याधुनिक जेम्स वेब स्पेस टेलिस्कोप (JWST) को सहायताले गरेको हो। टेलिस्कोपले के टु–बी १८ ग्रहको वायुमण्डलमा विश्लेषण गर्दा त्यहाँ त्यस्ता अणुहरूको उपस्थिति देखिएको छ, जुन सामान्यतः पृथ्वीमा मात्र जीवित जीवहरू—विशेषगरी समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरिया द्वारा उत्सर्जित हुन्छन्।

खोजका प्रमुख वैज्ञानिक निक्कु मधुसुदनको भनाइ
अनुसन्धानको नेतृत्व गरेका क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर निक्कु मधुसुदन ले यो अहिलेसम्म पाइएको सबैभन्दा बलियो संकेत भएको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा उनले भने, “म विश्वस्त छु कि हामी एकदेखि दुई वर्षभित्र यो संकेतलाई पुष्टि गर्न सफल हुनेछौँ।” तर उनले थप डेटा आवश्यक रहेको र यस्ता संकेतलाई पूर्ण पुष्टि गर्न वैज्ञानिक प्रक्रियाको पालना अत्यन्त जरुरी रहेको स्पष्ट पारे।

के टु–बी १८ को विशेषता
के टु–बी १८ ग्रह पृथ्वीभन्दा करिब ७०० ट्रिलियन माइल टाढा रहेको छ र यो एउटा सानो रातो सूर्य (Red Dwarf Star) को परिक्रमा गरिरहेको छ। यस्तो प्रकारका ग्रहहरूमा जीवनको सम्भावना पहिल्यैदेखि विचाराधीनमा थियो, तर यो खोजले त्यसलाई थप बलियो बनाएको छ।

जेम्स वेब टेलिस्कोप यति शक्तिशाली छ कि यसले ताराबाट आउने प्रकाशलाई फिल्टर गर्दै ग्रहको वायुमण्डलमा रहेका रसायनहरूको सूक्ष्म विश्लेषण गर्न सक्षम छ। यही क्षमताको प्रयोग गर्दै वैज्ञानिकहरूले जीवनसँग सम्बन्धित अणुहरूको संकेत पत्ता लगाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?