© 2021-2024
कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लसमार्फत नेपालपे क्युआरको अन्तरदेशीय भुक्तानी सहकार्य
काठमाडौँ। कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवा सुरू गरेको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ...

