© 2021-2024
सरकारले सुरू गर्यो सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श
२२ श्रावण, काठमाडाैँ । सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत...

