© 2021-2024
काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट
काठमाडौं। लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको संयुक्त आयोजनामा “काईयी एक्सचेन्ज कर्निभल २०८२” को घोषणा गरिएको छ। वैशाख २६ देखि २८ गते (मे ९–११) सम्म थापाथलीस्थित काईयी शोरूम नजिक यो कार्यक्रम...