© 2021-2024
पत्रकार नेपालका सामाजिक सञ्जालका सबै माध्यम बन्द, महासंद्वारा आपत्ति व्यक्त
१४ मंसिर, काठमाडाैँ। नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव...

