© 2021-2024
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा, सेवाग्राहीलाई सहज
१४ चैत, काठमाडाैँ । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले...