© 2021-2024
प्रशान्त महासागरमा खस्यो रुसी अन्तरिक्ष यानको भग्नावशेष
८ फागुन, एजेन्सी। रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछि अन्तरिक्ष...

