© 2021-2024
‘विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको छ’
५ असोज, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताएका छन् । सुन्दर ट्रेडर्स प्रालिले मंगलबार आयोजना गरेको चार्जिङ...

