© 2021-2024
चलचित्र निर्माणमा आएको रुपान्तरण, डिजिटल प्रविधिले बढ्यो फिल्म बन्ने संख्या
१९ श्रावण, काठमाडौं । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म...

